
काठमाडौँ- आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाललाई बंगलादेशविरुद्ध पहिलो बलमै सफलता मिलेको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले पहिलो बलमै विकेट गुमाएको हो ।
नेपालका सोमपाल कामीले बंगलादेशका ओपनर तान्जिद हसनलाई डक आउट गरेका हुन् ।
प्रकाशित: ३ असार २०८१ ५:३१
प्रतिक्रिया