कोशीको बजेट ३५ अर्ब २७ करोड [पूर्णपाठसहित]

विवेक विवश रेग्मी १ असार २०८१ १८:४०
8
SHARES
कोशीको बजेट ३५ अर्ब २७ करोड [पूर्णपाठसहित] आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर बजेट वक्तव्य पढ्दै। फाइल तस्बिर।

इटहरी- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले अघिल्लो आर्थिक वर्षको बजेटभन्दा करिब एक अर्ब घटीको बजेट सार्वजनिक गरेका हुन्।

बजेटमा कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ।

अघिल्लो वर्ष पनि नेकपा एमालेकै नेतृत्व सरकारले बजेट सार्वजनिक गरेको थियो।

पूर्णपाठ

प्रकाशित: १ असार २०८१ १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =