
काठमाडौँ- टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले पाँचौँ सफलता हात पारेको छ। दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका हुन् । दक्षिण अफ्रिकाले ५ विकेट गुमाइसकेको छ।
डेभिड मिलर मात्र ७ रन बनाएर आउट भए। दक्षिण अफ्रिकाले १७.३ ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाएको छ।
प्रकाशित: १ असार २०८१ ६:३७
प्रतिक्रिया