काठमाडौँ- नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रधानमन्त्री र मन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन्।
उनले आज प्रतिनिधिसभा बैठकमा बोल्दैप्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणअघि केके विषयमा कुराकानी हुने हो त्यसबारेमा सदनलाई जानकारी गराउन माग गरेका हुन्।
प्रकाशित: २९ जेठ २०८१ १३:०९
प्रतिक्रिया