सरदरभन्दा तीन दिनअघि नै भित्रियो मनसुन

हिमाल प्रेस २८ जेठ २०८१ १४:०९
170
SHARES
सरदरभन्दा तीन दिनअघि नै भित्रियो मनसुन

काठमाडौँ- पानी पार्ने मौसम प्रणाली (मनसुन) आज नेपाल प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पूर्वी क्षेत्र इलामबाट मनसुन नेपाल प्रवेश गरेको हो।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन अघि जुन१० मै नेपालमा प्रवेश गरेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार नेपालको अन्य भू-भागहरूमा भने क्रमिक रुपमा मनसुनी वायु आइपुग्नेछ।

 

प्रकाशित: २८ जेठ २०८१ १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =