गायक जनार्दनको अभिलाषा सार्वजनिक

हिमाल प्रेस २५ जेठ २०८१ २०:५९
128
SHARES
गायक जनार्दनको अभिलाषा सार्वजनिक

काठमाडौँ- गायक जनार्दन ढकालको गीत अभिलाषा सार्वजनिक भएको छ। यो उनको पहिलो गीत हो।

गीतमा गायक ढकालकै शब्द र संगीत रहेको गीतमा साश्वत र कोवित ब्रजर्चायको संगीत सम्पादन छ।

गीत उनको अफिसियल युट्युब च्यानल जम्युजिकबाट सार्वजनिक गरिएको छ।

प्रकाशित: २५ जेठ २०८१ २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 20 =