कालीमाटीमा घिरौँला ४५ रुपैयाँ किलो, फर्सी, बन्दा, भन्टा, करेलालगायत कति?

हिमाल प्रेस २५ जेठ २०८१ ८:१३
152
SHARES
कालीमाटीमा घिरौँला ४५ रुपैयाँ किलो, फर्सी, बन्दा, भन्टा, करेलालगायत कति?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियाे तरकारीकाे मूल्यसूची सार्वजनिक गरेकाे छ। सूचीअनुसार एक किलाे घिरौँलाकाे मूल्य ४५ रुपैयाँ ताेकिएकाे छ।

आज धेरैजसो तरकारी केही दिन अगाडिकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। आज पनि फर्सी, बन्दा, भन्टा, करेला, गोलभेँडासहितका तरकारीको मूल्य सस्तो छ।

कालीमाटीमा आज बन्दा प्रतिकिलो  २१ रुपैयाँ हुँदा डल्ले च्याउ ३२५ रुपैयाँमा किनबेच भइरहेको छ। सानो लोकल गोलभेँडा २२, सानो टनेल गोलभेँडा ३२, रातो आलु ५२, भारतीय सुकेको प्याज ७२, स्थानीय काउली ४५, भन्टा ३५, तनेबोडी ११०, करेला २८, हरियो फर्सी २५, भिन्डी ३१ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।

यस्ताे छ सूची

प्रकाशित: २५ जेठ २०८१ ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =