ओमानविरुद्ध अस्ट्रेलियाको मध्यम सुरुवात

हिमाल प्रेस २४ जेठ २०८१ ६:३२
4
SHARES
ओमानविरुद्ध अस्ट्रेलियाको मध्यम सुरुवात

काठमाडौँ- आईसीसी टी-२० विश्वकपमा अहिले अस्ट्रेलिया र ओमानबीच प्रतिस्पर्धा जारी छ।

ओभल बारबडस स्टेडियममा ओमानले टस जितेर बलिङ रोजेकोझ छ। अहिले अस्ट्रेलियाले २ दशमलव ४ ओभरमा एक विकेट गुमाएर १९ रन बनाएको छ।

ओमानका विलाल खानले अस्ट्रेलियाका ओपनर ट्राभिस हेडको विकेट लिएर ओमानलाई सफलता दिएका छन्। खेल जारी छ।

प्रकाशित: २४ जेठ २०८१ ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 8 =