युगान्डाविरुद्ध पीएनजीको कमजोर ब्याटिङ

हिमाल प्रेस २४ जेठ २०८१ ६:२३
2
SHARE
युगान्डाविरुद्ध पीएनजीको कमजोर ब्याटिङ

काठमाडौँ- आईसीसी टी-२० विश्वकप क्रिकेटमा अहिले पपुवा न्युगिनी र युगान्डाबीचको खेल जारी छ।

प्रोभिडेन्स स्टडियममा पीएनजीले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। अहिले पीएनजीले १४ ओभरमा ६ विकेट गुमाएर ५५ रन बनाएको छ। खेल जारी छ।

यसअघि दुवै टोलीले हार व्यहोरेका हुन्। दुवैले सुपर ८ मा पुग्न आजको खेल जित्दै पर्ने दबाब छ।

प्रकाशित: २४ जेठ २०८१ ६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast