गण्डकीमा यस्तो देखियो ‘श्रमाधान रोजगार मेला’

विजय नेपाल २१ जेठ २०८१ १२:५४
2
SHARE
गण्डकीमा यस्तो देखियो ‘श्रमाधान रोजगार मेला’

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ गण्डकी प्रदेशको पोखरामा सोमबारदेखि सुरु भएको छ।

श्रममन्त्री डोलप्रसाद अर्याल र गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त उद्घाटन गरेका हुन्।

मेला २ दिन लाग्नेछ। संघ, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रको समन्वयमा भएको मेलामा ४० स्टल छन्।

मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सपोखरा ईभेन्ट सेन्टर, बुलौदी लेकसाइडमा हुनेछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =