काठमाडौँ- नामिबियाले आईसीसी टी-२० विश्वकपमा ओमानलाई सुपर ओभरमा २२ रन दिएको छ।
ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा पूरा गरेपछि खेल सुपर ओभरमा गएको थियो।
सुपर ओभरमा बिलाल खानले तीन चौका र एक छक्कासहित २१ रन खर्चिए।
प्रकाशित: २१ जेठ २०८१ ९:५२
प्रतिक्रिया