पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

हिमाल प्रेस २० जेठ २०८१ ८:००
32
SHARES
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ- तनहुँको घासीकुवामा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

गए रातिको वर्षाका कारण सडक एकतर्फी अवरुद्ध भएको स्थानीयले बताएका छन्।

पहिरो हटाएर अवरुद्ध खुलाउने तयारी भइरहेको छ।

प्रकाशित: २० जेठ २०८१ ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =