सन्दीप लामिछानेले लिए विश्वकपमा पहिलो विकेट, नेपाललाई सातौँ सफलता

हिमाल प्रेस ३ असार २०८१ ६:२९ | Monday, June 17, 2024
सन्दीप लामिछानेले लिए विश्वकपमा पहिलो विकेट, नेपाललाई सातौँ सफलता

काठमाडौँ- लेग स्पीनर सन्दीप लामिछानेले टी २० विश्वकप अन्तर्गत बंगलादेशसँगको खेलमा तन्जिम हसन साकिबको विकेट लिएका छन्।

उनको यो टी २० विश्वकपको पहिलो विकेट हो।

उनले १४औं ओभरको दोस्रो बलमा तन्जिम हसन साकिबलाई आउट गरे । तान्जिम ३ रन बनाएर आउट भए।

नेपालका लागि यो सातौं सफलता छ ।

 

प्रकाशित: ३ असार २०८१ ६:२९ | Monday, June 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast