फाइल तस्बिर।
काठमाडौँ- कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। सोमबार दिउँसो आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी उनले पदाधिकारी बैठक बोलाएका हुन्।
पदावधि सकिएका भ्रातृ संस्था, केन्द्रीय विभाग, केन्द्रीय कार्यसमिति बैठकलगायत विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।
प्रकाशित: १६ असार २०८१ १४:४७ | Sunday, June 30, 2024
प्रतिक्रिया



