![राष्ट्रिय कविता महोत्सवका लागि २५ जना कवि छनोट [नामावलीसहित]](https://himalpress.com/wp-content/uploads/2023/04/pragya-pratisthan.jpg) 
                             
                                            काठमाडौँ– राष्ट्रिय कविता महोत्सव- २०८१ मा वाचनका लागि २५ जनाक कविका कविता छनोट भएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिक उत्सवका उपलक्ष्यमा आयोजना गर्न लागिएको कविता महोत्सव-२०८१ का लागि प्राप्त कविताहरूमध्ये मूल्यांकन समितिको मूल्यांकनअनुसार २५ जना कविका २५ वटा कविता छनोट भएको प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले बुधबार जनाएका हुन्।
महोत्सव आगामी आइतबार आयोजना हुनेछ।

                            प्रकाशित: ५ असार  २०८१ १७:५९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 