यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची

हिमाल प्रेस ३२ जेठ २०८१ ६:२४ | Friday, June 14, 2024
यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची प्रतिनिधिसभाको बैठकमा सांसदहरू। फाइल तस्बिर

काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जनाए।

उनका अनुसार वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ।

प्रकाशित: ३२ जेठ २०८१ ६:२४ | Friday, June 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast