मुकुलको प्रतिवेदनपछि छलफलमा जुट्दैछ रास्वपा

हिमाल प्रेस १४ असार २०८१ ८:३० | Friday, June 28, 2024
मुकुलको प्रतिवेदनपछि छलफलमा जुट्दैछ रास्वपा रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठकले बोलाएको छ।असार १९ गते बुधबार बिहान ८ बजेका लागि बैठक बोलाइएको रास्वपा स्रोतले जनाएको छ।

बैठकमा महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने छ। महामन्त्री ढकालले देशभर पुगेर तयार पारेको समीक्षा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए।

उनले पार्टीको निर्मम समीक्षा गर्नुपर्ने, प्रदेश खारेजको पक्षमा उभिनुपर्ने, स्वतन्त्रसँग मिल्नु पर्ने लगायत प्रतिवेदनमा उल्लेख गरेका छन्।

यदि त्यसो गर्न नसकिए पार्टी विवेकशित साझा पार्टीकै बाटोमा जाने उनले दाबी गरेका छन्।

 

प्रकाशित: १४ असार २०८१ ८:३० | Friday, June 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast