बिग बोस ओटीटी ३ को होष्ट बने अनिल कपुर

हिमाल प्रेस २९ जेठ २०८१ १३:४६ | Tuesday, June 11, 2024
बिग बोस ओटीटी ३ को होष्ट बने अनिल कपुर

काठमाडौँ- भारतीय चर्चित रियालिटी सो बिग बोस ओटीटी ३ को होष्ट अनिल कपुरले गर्ने भएका छन्। यसअघिका सोमा सलमान खानले होष्ट गर्दै आएका थिए।

सोको सार्वजनिक प्रोमोमा अनिल कपुर देखिएका छन्।  यही जुन २१ मा सो को प्रिमियर हुँदैछ। सो मा सहभागीहरुकाे नाम सार्वजनिक गरिएको छैन।

यस्ताे छ प्रोमो

प्रकाशित: २९ जेठ २०८१ १३:४६ | Tuesday, June 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast