बजेट सार्वजनिक गर्दै स्थानीय तह

हिमाल प्रेस १० असार २०८१ ९:०२ | Monday, June 24, 2024
बजेट सार्वजनिक गर्दै स्थानीय तह

काठमाडौँ- आगामी आर्थिक वर्षका लागि आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। संवैधानिक प्रावधान अनुसार असार १० गतेभित्र बजेट ल्याउनु पर्ने हुन्छ।

संवैधानिक बाध्यताले पनि स्थानीय निकायले आज बजेट सार्वजनिक गर्न लागेका हुन्। तर पूर्णतः लागू भने हुन सकेको छैन। अघिल्ला वर्षमा समेत निर्धारित मितिभित्र बजेट ल्याउन धेरै स्थानीय तह चुकेका थिए।

प्रकाशित: १० असार २०८१ ९:०२ | Monday, June 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast