पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ

हिमाल प्रेस १४ असार २०८१ २१:३५ | Friday, June 28, 2024
पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा पक्राउ परेका छन्। उनलाई प्रहरीले शुक्रबार बौद्धबाट पक्राउ गरेको हो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराधमा उनको नाम जोडिएको छ। उनले बिचौलियाबाट एक करोडभन्दा बढी रकम असुलेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रतीक प्रहरीको फरार सूचीमा थिए।

पूर्वगृहमन्त्री बादलका छोराले भने : अनुसन्धान प्रक्रियामा सहयोग गर्छु

भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

प्रकाशित: १४ असार २०८१ २१:३५ | Friday, June 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast