पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

हिमाल प्रेस २० जेठ २०८१ ८:०० | Sunday, June 2, 2024
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ- तनहुँको घासीकुवामा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

गए रातिको वर्षाका कारण सडक एकतर्फी अवरुद्ध भएको स्थानीयले बताएका छन्।

पहिरो हटाएर अवरुद्ध खुलाउने तयारी भइरहेको छ।

प्रकाशित: २० जेठ २०८१ ८:०० | Sunday, June 2, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast