निलम्बित मुख्यसचिव अर्याललाई विशेष पद सिर्जना गरेर योजना आयोगमा सरुवा

हिमाल प्रेस १० असार २०८१ ११:४२ | Monday, June 24, 2024
निलम्बित मुख्यसचिव अर्याललाई विशेष पद सिर्जना गरेर योजना आयोगमा सरुवा बैकुण्ठ अर्याल

काठमाडौँ- निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई विशेष पद सिर्जना गरेर राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई आयोगमा सरुवा गरेको सञ्चारमन्त्री एवं मन्त्रिपरिषद्की प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

योजना आयोगमा सचिव पद सिर्जना गरेर अर्याललाई उक्त पदमा सरुवा गर्ने निर्णय भएको हो। निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गड्तौलालाई दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

प्रकाशित: १० असार २०८१ ११:४२ | Monday, June 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast