चितवन- आज असार १५। २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव।
यस अवसरमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत धानबारी पुगेका छन्। चितवनमा उनले धान रोप्ने मेसिन चलाएका थिए। उनका साथ कृषिमन्त्री ज्वालाकुमारी साहसहित सांसदहरू समेत चितवन पुगेका थिए।

प्रकाशित: १५ असार २०८१ १०:४३ | Saturday, June 29, 2024
प्रतिक्रिया




