गृहमन्त्रीले चितवन पुगेर भने : जीबी राई बसेको मलेसियाको ठाउँ पत्ता लाग्यो

हिमाल प्रेस ६ असार २०८१ १३:०२ | Thursday, June 20, 2024
गृहमन्त्रीले चितवन पुगेर भने : जीबी राई बसेको मलेसियाको ठाउँ पत्ता लाग्यो रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जीबी)राई मलेसियामा रहेको पुष्टि भएको बताएका छन्।

चितवनको भरतपुर विमानस्थलमा आज सन्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताए।

मलेसियामा राई रहेको ठाउँ पत्ता लागिसकेको उनको भनाइ थियो।

 

प्रकाशित: ६ असार २०८१ १३:०२ | Thursday, June 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast