 
                             
                                            काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणमा काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग सोध्न सञ्चारकर्मीलाई सुझाव दिएका छन्।
सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा गिरीबन्धु टिस्टेटको कुरा आइरहेको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले बालेनलाई सोध्नु भन्दै संक्षिप्त प्रतिक्रिया दिएका हुन्।
सोमबार सामाजिक सञ्जालमा प्रमुख शाहले ओलीलाई गिरीबन्धु टीस्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाउँदै पीडितको बैना फिर्ता गर्न सुझाव दिएका थिए।
याे पनि
                            प्रकाशित: २१ जेठ  २०८१ १८:०२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 