 
                             
                                            काठमाडौँ- नवीन सुब्बा निर्देशनमा बनेको फिल्म ‘गाउँ आएको बाटो’ को पहिलो गीत ‘राई माईला’ सार्वजनिक भएको छ। सुनिता थेगिमको स्वर रहेको गीतमा काली प्रसाद बास्कोटाले संगीत भरेका छन्।
श्रवण मुकारुङको शब्द रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईलाई देख्न सकिन्छ।
जेठ २५ गतेदेखि प्रदर्शन हुने फिल्म मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनेको छ।
यस्तो छ गीत
                            प्रकाशित: २० जेठ  २०८१ ११:१२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 