कृत्रिम आँखामा गायिका मेनुका पौडेल

हिमाल प्रेस २९ जेठ २०८१ १२:४४ | Tuesday, June 11, 2024
कृत्रिम आँखामा गायिका मेनुका पौडेल

काठमाडौँ-गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेपछि पहिलो तस्बिर सार्वजनिक गरेकी छन्। चस्मा बिनाको तस्बिरमा उनकाे आँखा सामान्य मान्छेकाे जस्तै देखिएकाे छ।

गायिका पौडेलले फेसबुकको स्टारीमार्फत नयाँ फोटो सेयर गरेकी हुन्। उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी थिइन्। यो शल्यक्रियापछि मेनुकाको दृष्टि फिर्ता नआएपनि चस्मा लगाएर हिँड्न नपर्ने भएको छ।

 

प्रकाशित: २९ जेठ २०८१ १२:४४ | Tuesday, June 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast