एमालेका ३० नेता चीन प्रस्थान

हिमाल प्रेस १२ असार २०८१ ७:२४ | Wednesday, June 26, 2024
एमालेका ३० नेता चीन प्रस्थान

काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको छ।

उक्त टोली १० दिने भ्रमणका लागि आज राति बेइजिङ प्रस्थान गरेका हुन्।

प्रकाशित: १२ असार २०८१ ७:२४ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast