बढ्यो मदिरा र सुर्तीजन्य वस्तुमा कर, अब मूल्य बढ्ने

हिमाल प्रेस १५ जेठ २०८१ १७:००
126
SHARES
बढ्यो मदिरा र सुर्तीजन्य वस्तुमा कर, अब मूल्य बढ्ने

काठमाडौं- सरकारले मदिरा र सुर्तीजन्य वस्तुमा कर बढाएको छ। यी वस्तुमा लाग्ने अन्तशुल्क बढाइएको अर्थमन्त्री वर्षमान पुनले बताए। कर बढेसँगै अब यी वस्तुको मूल्य पनि बढ्ने भएको छ।

प्रकाशित: १५ जेठ २०८१ १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 3 =