सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्ब विनियोजन

हिमाल प्रेस १५ जेठ २०८१ १६:३१
सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्ब विनियोजन

काठमाडौं– सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन गरेको बताए।

प्रकाशित: १५ जेठ २०८१ १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 12 =