सरकारले छुट्यायो शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड बजेट

हिमाल प्रेस १५ जेठ २०८१ १६:१८
22
SHARES
सरकारले छुट्यायो शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड बजेट

काठमाडाैँ- सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियाेजन गरेकाे छ।

आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले साे बजेट विनियाेजन गरेकाे जनाएका हुन्।

प्रकाशित: १५ जेठ २०८१ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =