सरकारले उपभोक्ता अदालत स्थापना गर्ने

हिमाल प्रेस १५ जेठ २०८१ १६:११
6
SHARES
सरकारले उपभोक्ता अदालत स्थापना गर्ने

काठमाडौं – सरकारले उपभोक्ता अदालत स्थापना गर्ने भएको छ। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन्।

उपभोक्ता अदालत स्थापनाको लागि बजेट विनियोजन गरिएको उनले बताए।

प्रकाशित: १५ जेठ २०८१ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast