सरकारले गैरआवासीय नेपाली अभियान सञ्चालन गर्ने

हिमाल प्रेस १५ जेठ २०८१ १६:०२
सरकारले गैरआवासीय नेपाली अभियान सञ्चालन गर्ने

काठमाडौं – सरकारले गैरआवासीय नेपाली अभियान सञ्चालन गर्ने भएको छ। गैरआवासीय नेपालीका सन्तानलाई पुर्ख्यौली थलो भ्रमण गर्न आग्रह गर्ने भएको हो।

साथै सरकारले गैरआवासीय नेपालीको सीप र पुँजीलाई उपयोग गर्ने नीति लिएको अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणका क्रममा बताए।

प्रकाशित: १५ जेठ २०८१ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =