
काठमाडौं – आगामी आर्थिक वर्षमा जंगली जनावर कस्तुरीको व्यवसायिक पालन गर्न पाइने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत यस्तो व्यवस्था गरिने बताएका हुन्। उनले विभिन्न हिमाली जिल्ला गोरखा, मनाङ, मनाङ, धादिङलगायतका जिल्लामा कस्तुरी पालन गर्न पाइने भएको हो।
प्रकाशित: १५ जेठ २०८१ १५:४२
प्रतिक्रिया