अदालतको फैसलापछि खगराज अधिकारीको प्रतिक्रिया : न्यायिक मनले फैसला भएन

हिमाल प्रेस १५ जेठ २०८१ ७:४३
16
SHARES
अदालतको फैसलापछि खगराज अधिकारीको प्रतिक्रिया : न्यायिक मनले फैसला भएन

पोखरा- गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको फैसला न्यायिक मनबाट नभएको प्रतिक्रिया दिएका छन्।

अदालतले पदमुक्त गरिदिएपछि उनले अदालतकै आदेश बाझिएको प्रतिक्रिया दिए।

‘न्यायिक मनले निर्णय गरेको जस्तो देखिएन । पहिलेको आदेश र अहिलेको आदेश बाझियो । तर अदालतले आदेश दिएपछि मान्नै पर्छ,’ उनले भने। सोमबार मात्रै सर्वोच्च अदालतको फैसलाले खगराजलाई पदमुक्त गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई सरकार निर्माणका लागि परमादेश जारी गरेको थियो।

अधिकारीले संसद्बाट लिएको विश्वासको मतलाई अलदालतले असंवैधानिक ठहर्‍याएको थियो।

प्रकाशित: १५ जेठ २०८१ ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast