कांग्रेसको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस १५ जेठ २०८१ ७:३४
4
SHARES
कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ११ बजे बैठक बस्न लागेको जानकारी दिए ।

उनका अनुसार बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ।

 

प्रकाशित: १५ जेठ २०८१ ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =