रोशन लामाको ‘नक्कले’

हिमाल प्रेस ६ जेठ २०८१ १२:४३
88
SHARES
रोशन लामाको ‘नक्कले’

काठमाडौँ- रोशन लामाको नेवारी संस्कृतिमा आधारित ‘नक्कले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक लामा र अभिनेत्री शिल्पा मास्के अभिनीत गीतको भिडियोमा नेवारी संस्कृति झल्काउन खोजिएको छ।

भूगोल दहालले संगीत भरेको गीतमा सबिन भट्टराईको शब्द र गोपाल रसाइलीको संगीत संयोजन छ।

पनौतीमा छायांकन गरिएको भिडियोमा नेवारी परिवेश झल्काउने पहिरन, खानेकुरा र बाजागाजाको प्रयोग गरिएको छ। चिन्तनराज भण्डारीले छायांकन गरेको गीतको कोरियोग्राफी किरण थापाले गरेका हुन्। भने सम्पादनमा सुजनरत्न परियार गरेका छन्।

यस्ताे छ गीत

प्रकाशित: ६ जेठ २०८१ १२:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =