संसद्‍बारे नयाँ रणनीति बनाउन विपक्षी दलका नेता छलफलमा

हिमाल प्रेस ६ जेठ २०८१ ११:२१
2
SHARE
संसद्‍बारे नयाँ रणनीति बनाउन विपक्षी दलका नेता छलफलमा

काठमाडौँ- संसद्‍बारे नयाँ रणनीति बनाउन विपक्षी दलहरूको बैठक बसेको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा रहेका विपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।

बैठकमा सभापति देउवासहित कांग्रेसका पदाधिकारीहरू र प्रमुख सचेतक रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायत सहभागी छन्।

प्रकाशित: ६ जेठ २०८१ ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast