एकीकृत समाजवादीको आज केन्द्रीय कमिटीको समापन बैठक

हिमाल प्रेस २ जेठ २०८१ ६:४९
2
SHARE
एकीकृत समाजवादीको आज केन्द्रीय कमिटीको समापन बैठक

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिने भएको छ। हिजोबाट सुरु भएको बैठक आज समापन हुने भएको हो ।

बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनमाथि १२ वटा समूह बनाएर छलफल भइरहेको छ।

अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमाथि १२ वटा समूहमा छलफल भएको हो ।

 

प्रकाशित: २ जेठ २०८१ ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =