काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा भने अवरोध नगर्ने भएको छ।
संसद्मा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेस संसदीय दल दलले निर्णय गरेको बैठकमा सहभागी कांग्रेस स्रोतले जानकारी दिएको छ।
आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो।
संसदीय दल कार्यसमितिको बैठक सकेर कांग्रेस संसदीय दलको बैठक बसेको हो।
प्रकाशित: १ जेठ २०८१ ११:०२
प्रतिक्रिया