काठे भाकामा ‘गोगने’ (भिडियाेसहित)

हिमाल प्रेस ३१ वैशाख २०८१ १३:११
408
SHARES
काठे भाकामा ‘गोगने’ (भिडियाेसहित)

काठमाडौँ-  गायक राजेन्द्र भण्डारी र गायिका सदिक्षा बजगाईं स्वरमा ‘गोगने’ बोलको काठे भाका सार्वजनिक भएको छ। गायक राजेन्द्रकै शब्द र संगीत रहेको गीतको संगीत संयोजन नारायण दंगलको छ।

गीतको मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन्। मिलन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा राजेन्द्र सिम्खडा र निरुता भुजेलकाे अभिनय छ। विशाल गोङ्बाले छायांकन गरेको गीतको भिडियो राजेन्द्र सिम्खडाको कोरियोग्राफी र रोशन धितालको सम्पादनमा बनेको छ।

मिलन फिल्मस्को प्रस्तुतिमा गीत मेनुका डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

यस्तो छ गीत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seven =