जसपा विभाजन : अशोक राईको पक्षमा खुले दुई प्रदेशसभा सदस्य

हिमाल प्रेस ३० वैशाख २०८१ १५:४५
66
SHARES
जसपा विभाजन : अशोक राईको पक्षमा खुले दुई प्रदेशसभा सदस्य

काठमाडौँ- लुम्बिनी प्रदेशसभाका दुई सांसद नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन्।

प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन्। दुवै जना बाँके क्षेत्र नं २ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित हुन्।

प्रकाशित: ३० वैशाख २०८१ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast