एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक बस्दै

हिमाल प्रेस २९ वैशाख २०८१ ८:५८
22
SHARES
एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक सुरु हुने पार्टीले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ।

प्रकाशित: २९ वैशाख २०८१ ८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =