विनिमय दर : दक्षिण काेरियन वनकाे बिक्री दर ९ रुपैयाँ ७४ पैसा

हिमाल प्रेस २१ वैशाख २०८१ ७:०७
38
SHARES
विनिमय दर : दक्षिण काेरियन वनकाे बिक्री दर ९ रुपैयाँ ७४ पैसा

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ५९ पैसा र बिक्री दर १४३ रुपैयाँ २३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७१ पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी दक्षिण काेरियन वन १०० काे खरिद दर ९ रुपैयाँ ७० पैसा र  बिक्री दर ९ रुपैयाँ ७४ पैसा रहेकाे छ।

प्रकाशित: २१ वैशाख २०८१ ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =