२१ बुँदे प्रस्ताव पारित गर्दै एमालेको महिला भेला

हिमाल प्रेस १८ जेठ २०८१ १७:४३ | Friday, May 31, 2024
२१ बुँदे प्रस्ताव पारित गर्दै एमालेको महिला भेला

काठमाडौँ-  २१ बुँदे प्रस्ताव पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेकाे ‘राष्ट्रिय महिला भेला’ सकिएकाे छ। महिलाकाे नेतृत्व विकासलगायत विभिन्न २१ बुँदे प्रस्ताव भेलाले पारित गरेकाे हाे।

भेलामा देशभरबाट एमालेमा सक्रिय पाँच हजार महिला सहभागी थिए। भेलाकाे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। भेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बाेधन गरेका थिए।

प्रकाशित: १८ जेठ २०८१ १७:४३ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast