‘स्विट’ सेयर लिएको हुँ, सहकारी ठगीमा संलग्न छैन : रवि लामिछाने

हिमाल प्रेस ६ जेठ २०८१ १८:३५ | Sunday, May 19, 2024
‘स्विट’ सेयर लिएको हुँ, सहकारी ठगीमा संलग्न छैन : रवि लामिछाने फाइल तस्बिर

काठमाडौँ– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफूले गोर्खा मिडियामा स्विट सेयर लिएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सम्बोधन गर्दै उनले उनले आफूले उक्त सेयर काम छाड्दा सँगै नलगेको बताएका हुन्।

लामिछानेले आफूले सहकारीमा कुनै ठगी नगरेको पनि बताएका छन्। पोखराको सूर्यदर्शन सहकारी र बुटवलमा सुप्रिम सहकारीले ‘फेक’ नाम खडा गरी आफ्नो नाममा ऋणी देखाएको आरोप उनको छ। उनले आफू गोर्खा मिडियामा रहँदा कुनै पनि सहकारीबाट नलिएको पनि स्पष्ट गरे। उनले भने, ‘जीबी राईले गरेको फोहोर मैले सोर्नुपर्छ भन्ने छैन।’

प्रकाशित: ६ जेठ २०८१ १८:३५ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast