सार्वजनिक संस्थानलाई एकीकृत रूपमा होल्डिङ कम्पनीमार्फत सञ्चालन गरिने

हिमाल प्रेस १५ जेठ २०८१ १६:४८ | Tuesday, May 28, 2024
सार्वजनिक संस्थानलाई एकीकृत रूपमा होल्डिङ कम्पनीमार्फत सञ्चालन गरिने

काठमाडौं- सरकारले सार्वजनिक संस्थानलाई एकीकृत रूपमा होल्डिङ कम्पनी मार्फत सञ्चालन गर्न कानुनी व्यवस्था गरिने जनाएकाे छ।

सार्वजनिक संस्थानलाई सम्भावनाको आधारमा पब्लिक लिमिटेड कम्पनीको रूपमा विकास गरिने अर्थमन्त्री वर्षमान पुनले बताए।

प्रकाशित: १५ जेठ २०८१ १६:४८ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast