सातवटै प्रदेशलाई अलगअलग आर्थिक हब घाेषणा गरिने

हिमाल प्रेस १५ जेठ २०८१ १५:५८ | Tuesday, May 28, 2024
सातवटै प्रदेशलाई अलगअलग आर्थिक हब घाेषणा गरिने

काठमाडौं – सरकारले प्रदेशलाई आर्थिक हबको रूपमा विकास गर्ने अवधारणा ल्याएको छ। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन्।

जसअनुसार कोशीलाई उद्योग, मधेशलाई कृषि, बागमतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्योग, कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटनको आर्थिक हब बनाइने उनले बताए।

प्रकाशित: १५ जेठ २०८१ १५:५८ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast