सहमति भएर नै बद्री पाण्डेले बोल्नुभएको हो, किस्ता किस्तामा सहमति हुन्छ : देवेन्द्र पौडेल

हिमाल प्रेस ८ जेठ २०८१ १३:२५ | Tuesday, May 21, 2024
सहमति भएर नै बद्री पाण्डेले बोल्नुभएको हो, किस्ता किस्तामा सहमति हुन्छ : देवेन्द्र पौडेल

काठमाडौँ- नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले संसद चलाउन प्रतिपक्षीसँग निरन्तर सहमति भइरहेको दाबी गरेका छन्।

उनले आज प्रतिनिधिसभा बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै प्रतिपक्षीसँग किस्ता किस्तामा सहमत हुने बताए।

उनले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताले संसद् अघि बढाएको सुनाए
‘सहमतिको वातावरण बनिरहेको छ। आज पनि कांग्रेससँग सहमति गरेरै बैठक चलाएका हौँ’ पौडेलले भने,’निरन्तर संवाद भइरहेको छ।’

प्रकाशित: ८ जेठ २०८१ १३:२५ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast