काठमाडौं – सरकारले उपभोक्ता अदालत स्थापना गर्ने भएको छ। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन्।
उपभोक्ता अदालत स्थापनाको लागि बजेट विनियोजन गरिएको उनले बताए।
प्रकाशित: १५ जेठ २०८१ १६:११ | Tuesday, May 28, 2024
प्रतिक्रिया




